Trending
Prev Story
Next Story

भारतले यति छिटो किन बुझ्यो राजदूत पाण्डेको ओहदाको प्रमाणपत्र ?

Hamro Patro News •
November 19, 2026 • 03:52 PM
3
3 reads 0 reactions

काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाएपछि उनले राष्ट्रपति मुर्मुसँग श...

1 / 2
Swipe Photos

काठमाडौँ । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले आज भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् । प्रमाणपत्र बुझाएपछि उनले राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेटवार्तासमेत गरेका छन् ।

सोमबार राजदूत नियुक्त भएका पाण्डेले यति छिट्टै ओहदाको प्रमाणपत्र बुझाउनु चर्चाको विषय बनेको छ । सम्भवतः यति छिटो ओहदाको प्रमाणपत्र बुझाउन पाउने उनी नै पहिलो राजदूत हुन् । भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले आवश्यकता र परिस्थितिअनुसार यस्तो हुने गरेको बताए । प्रधानमन्त्री बालेन्द्र शाह भारत जान लागेकाले भारतले पनि चाँडै उनको ओहदाको प्रमाणपत्र बुझेको उनले बताए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
8h ago
राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

राजदूत पाण्डेले भारतीय राष्ट्रपतिलाई बुझाए ओहदाको प्रमाणपत्र

३ मंसिर, काठमाडौं । भारतका लागि नेपाली राजदूत  डा. निश्चलनाथ पाण्डेले ओहदाको प्रमाणपत्र बुझाएका छन् । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुलाई बिहीबार उनले ओहदाको प्रमाणपत्र बुझाएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेकाले दुई दिन अघि …

#प्रमाणपत्र #भारत #पाण्डे
Compare →
Ekantipur
9h ago
भारत र चीनका लागि नेपाली राजदूतले सम्हाले कूटनीतिक जिम्मेवारी

भारत र चीनका लागि नेपाली राजदूतले सम्हाले कूटनीतिक जिम्मेवारी

भारत र चीनका लागि दुवै राजदूत एकै समयमा सम्बन्धित राजधानी पुगेर जिम्मेवारी सम्हाल्न थालेका हुन् ।

#भारत #राजदूत
Compare →
Nagarik News
1d ago
प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री शाह र नेपालका लागि नवनियुक्त भारतीय राजदूत दलेलाबिच भेटवार्ता, भारत भ्रमणबारे छलफल

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले भेटवार्ता गरेका छन्।

#राजदूत #भारत
Compare →
Arthasansar
9h ago
भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

भारत भ्रमणमा पञ्चेश्वर परियोजना टुंग्याउन प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव

पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।...

#भारत
Compare →
Bizshala
1d ago
प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

प्रधानमन्त्री शाहको भारत भ्रमणअघि थप ६१५ मेगावाट बिजुली बेच्ने बाटो खुल्यो

काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणअघि नेपालले भारतीय ऊर्जा एक्सचेन्जमा थप ६१५.०२ मेगावाट विद्युत्...

#भारत
Compare →

Related Stories

Technology
Build #2612