Trending
Prev Story
Next Story

फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

Hamro Patro News •
November 19, 2026 • 04:13 PM
3
3 reads 0 reactions

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् । बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन...

फिफा र एएफसीका अध्यक्षसँग मन्त्री पोखरेलको भेटवार्ता, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विश्व फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) का शीर्ष अधिकारीहरूसँग भेटवार्ता गरेका छन् ।

बैंककमा आयोजित एएफसी अवार्ड्सको अवसरमा मन्त्री पोखरेलले फिफा अध्यक्ष जियानी इन्फान्टिनो, महासचिव माटयास ग्राफस्ट्रोम र एएफसी अध्यक्ष शेख सलमान बिन इब्राहिम अल खलिफासँग भेटवार्ता गरेका हुन् । भेटमा मन्त्री पोखरेलले फिफा र एफसीका प्रतिनिधिलाई उपहारसमेत दिएका थिए ।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1h ago
फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

फिफाका अध्यक्षसँग खेलकुदमन्त्रीको भेट, एन्फामाथिको प्रतिबन्ध फुकाउन सकारात्मक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको प्रतिबन्ध हटाएसँगै विश्व फुटबल महासंघ (फिफा) ले पनि निलम्बन फुकुवा गर्ने मौखिक सहमति भएको छ।

#फिफा #फुटबल #अध्यक्षसँग
Compare →
Onlinekhabar
2h ago
एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको निलम्बन फुकूवा गर्ने विषयमा फिफा र एएफसीले ग्रिन सिग्नल दिएको छ । त्यसका लागि वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङकै नेतृत्वमा एन्फाको तहगत निर्वाचन …

#फिफा #फुटबल
Compare →
Ekantipur
1d ago
फिफा अध्यक्षमा जापान फुटबल संघका कोजो तासिमाको उम्मेदवारी

फिफा अध्यक्षमा जापान फुटबल संघका कोजो तासिमाको उम्मेदवारी

पाँच राष्ट्रिय फुटबल संघको समर्थन जुटाएपछि ६८ वर्षीय तासिमाले बुधबार उम्मेदवारी दर्ता गराएका हुन् ।

#फिफा #फुटबल
Compare →
Bizshala
4d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#भेटवार्ता
Compare →

Related Stories

Technology
Build #2612