Trending
Prev Story
Next Story

राखेपले हटायो एन्फामाथिको निलम्बन र प्रतिबन्ध

Hamro Patro News •
November 19, 2026 • 06:22 AM
8
8 reads 0 reactions

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाएको छ । राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिकलगायत सबै प...

राखेपले हटायो एन्फामाथिको निलम्बन र प्रतिबन्ध

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाएको छ ।

राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिकलगायत सबै प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी गराएको हो । राखेपको निलम्बन हटे पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बन भने हटेको छैन । जसका कारण नेपालले पहिलोपटक साफ खेल्नसमेत पाएन । फिफाले एन्फालाई कुनै पनि फुटबल गतिविधि नगर्न भनेको छ ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
23h ago
राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राखेपले गर्‍यो एन्फामाथिको निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएका सम्पूर्ण निलम्बन तथा प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ।

#राखेप #निलम्बन #प्रतिबन्ध
Compare →
Arthasansar
23h ago
राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राखेपद्वारा एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाएको छ । राखेपको कार्यकारी समितिले...

#राखेप #निलम्बन #प्रतिबन्ध
Compare →
Ekantipur
1d ago
एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा

एन्फामाथिको निलम्बन र आर्थिक प्रतिबन्ध फुकुवा

राखेपको कार्यकारी समितिले बिहीबार गरेको निर्णयअनुसार एन्फामाथि यसअघि लगाइएका सबै प्रकारका निलम्बन तथा प्रतिबन्ध फुकुवा गरिएको हो ।

#राखेप #निलम्बन #प्रतिबन्ध
Compare →
Onlinekhabar
1d ago
एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

एन्फामाथिको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा

३ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक निलम्बन फुकुवा गरेको छ। राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर भएको पत्र बिहीबार एन्फालाई पठाइएको छ जहाँ निलम्बन …

#राखेप #निलम्बन #एन्फामाथिको
Compare →

Related Stories

Technology
Build #2612