Trending
Prev Story
Next Story

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक सुरु

Ekantipur •
November 19, 2026 • 12:02 PM
3
3 reads 0 reactions

राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रिय भेला सकिएलगत्तै एमाले केन्द्रीय कमिटी बैठक सुरु

राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

काठमाडौं — एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बिहीबार काठमाडौंस्थित एक होटलमा बैठक सुरु भएको हो । राष्ट्रिय भेला सम्पन्न भएलगत्तै एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

बैठकमा राष्ट्रिय भेलामा उठेका विषय, पार्टीका आगामी कार्ययोजना तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने अपेक्षा गरिएको छ । राष्ट्रिय भेलाका निर्णयलाई केन्द्रीय कमिटीको बैठकबाट स्वीकृत गराउने, स्थानीय तहको निर्वाचन लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
10h ago
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।

#भेला #केन्द्रीय #कमिटी
Compare →
Onlinekhabar
5h ago
एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्ने

एमालेको केन्द्रीय कमिटी बैठक आजै बस्ने

३ मंसिर, काठमाडौं । नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला छोट्याएर आजै केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बबरमहलमा जारी राष्ट्रिय कार्यकर्ता भेला सकेर दिउँसो ३ बजे केन्द्रीय कमिटी बैठक राखिएको छ । पूर्वनिर्धारित तालिका अनुसार …

#भेला #केन्द्रीय #कमिटी
Compare →
Hamro Patro News
2d ago
एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

एमाले केन्द्रीय कमिटी बैठक एक दिन अघि सर्‍यो

१ मंसिर, काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडि सारेको छ । एमालेको मंगलबार बसेको स्थायी कमिटिको बैठकले केन्द्रीय कमिटीको बैठकलाई एक दिन अगाडी सार्ने निर्णय गरेको हो । मंसि...

#केन्द्रीय #कमिटी #एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612