Trending
Prev Story
Next Story

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Onlinekhabar •
November 19, 2026 • 10:30 AM
3
3 reads 0 reactions

३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो । जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो । सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक …

एमाले केन्द्रीय कमिटी बैठक सुरु

३ मंसिर, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बबरमहलस्थित एक पार्टी प्यालेसमा केहीबेरदेखि बैठक सुरु भएको हो ।

जहाँ हिजोदेखि एमालेको राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो ।

सोही भेलापछि एमालेले केन्द्रीय कमिटी बैठक राखेको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
9h ago
राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

राष्ट्रिय भेला सकिनासाथ एमाले केन्द्रीय कमिटी बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटीको चौथो बैठक आज बस्ने भएको छ।

#एमा #केन्द्रीय #कमिटी
Compare →
Hamro Patro News
1h ago
एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

एमाले नेता ऐन महरको आरोप – ‘संविधानले नचिन्ने मान्छेबाट सरकार चलिरहेको छ’

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरुले चलाइरहेको आरोप लगाउनुभएको छ ।

#एमा #काठमाडौं
Compare →
Ekantipur
4h ago
थापाको निष्कर्ष- ‘नेतृत्वविरुद्ध उभिँदा निर्वाचनमा एमाले पराजित भयो’

थापाको निष्कर्ष- ‘नेतृत्वविरुद्ध उभिँदा निर्वाचनमा एमाले पराजित भयो’

एमाले उपाध्यक्ष एवं प्रतिनिधिसभामा संसदीय दलका नेता रामबहादुर थापाले नेतृत्वको वरिपरि एकताबद्ध हुँदा पार्टी हाबी हुने तर नेतृत्वविरुद्ध उभिँदा दुवै पक्ष पराजित हुने बताएका छन् ।

#एमा
Compare →

Related Stories

Politics & Governance
Build #2612