एमाले जिल्ला कमिटीको बैठकले वडा र गाउँपालिका अधिवेशनको मिति निर्धारण
हुम्ला – एमाले हुम्लाको दशौं बैठकले पार्टीको वडा र गाउँपालिका कमिटीको अधिवेशन गर्ने निर्णय गरेको छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डमा आयोजना गरिएको सो पार्टीको बैठकले उक्त निर्णय गरेको ह...