Trending
Prev Story
Next Story

नेकपाका कमिटीलाई निर्देशन: सामाजिक सञ्जालमा आधिकारिक पेज र ग्रुप बनाउनु

Hamro Patro News •
October 24, 2026 • 03:10 AM
1
1 reads 0 reactions

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका सबै पार्टी कमिटीलाई सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि नै पेज वा ग्रुप बनाइसकेका कमिटीले त्यसको विवरण...

नेकपाका कमिटीलाई निर्देशन: सामाजिक सञ्जालमा आधिकारिक पेज र ग्रुप बनाउनु

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले मातहतका सबै पार्टी कमिटीलाई सामाजिक सञ्जालमा आधिकारिक पेज वा ग्रुप सञ्चालन गर्न निर्देशन दिएको छ। यसअघि नै पेज वा ग्रुप बनाइसकेका कमिटीले त्यसको विवरण पार्टी केन्द्रलाई बुझाउनुपर्नेछ भने नबनाएकाले तत्काल निर्माण गरी जानकारी गराउनुपर्नेछ।

पार्टीले हालै जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) को सातौँ बुँदामा सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी व्यवस्था गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1w ago
सामाजिक सञ्जालका समाचार पेज र इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको दायरामा

सामाजिक सञ्जालका समाचार पेज र इन्फ्लुएन्सर पनि प्रेस काउन्सिलको दायरामा

काठमाण्डौ । सरकारले अनलाइन सञ्चारमाध्यमसँगै सामाजिक सञ्जालमार्फत समाचारमूलक सामग्री उत्पादन गर्ने पेज, च्यानल,...

#पेज #सञ्जाल
Compare →
Ekantipur
2w ago
नेकपाले जागरण अभियान किन सुरु गरेको हो ?

नेकपाले जागरण अभियान किन सुरु गरेको हो ?

गत फागुनको प्रतिनिधिसभा निर्वाचन कमजोर जनमत पाएको नेकपाले आगामी स्थानीय र प्रदेश सभाको निर्वाचनमा विगतको जनमत जोगाउने उद्देश्यले ‘जागरण अभियान’ सुरू गरेको हो ।

#नेकपा
Compare →
Onlinekhabar
1w ago
उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपामा समाहित हुने, आज पेरिसडाँडामा एकता घोषणा

१७ कात्तिक, काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ। …

#नेकपा
Compare →
Nagarik News
1w ago
पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान

पुरानै जनाधार फर्काउने संकल्पसहित कास्कीमा नेकपाको जागरण अभियान

कुनै समय पार्टीको बलियो आधार क्षेत्रका रूपमा रहेको कास्कीमा पुरानै जनविश्वास र संगठनात्मक शक्ति फर्काउने संकल्पका साथ अभियान थालिएको हो।

#नेकपा
Compare →

Related Stories

Technology
Build #2611