काठमाडौं । ताप्लेजुङस्थित मुक्कुमलुङमा प्रस्तावित पाथिभरा देवी दर्शन केबलकार निर्माण आयोजना खारेज गर्न माग गर्दै मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलन गरेको छ ।
मुक्कुमलुङ ताइसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिले बुधबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै केबलकार आयोजना तत्काल खारेज गर्न माग गरेका हुन् ।
Read full story at source ( ratopati.com )