Trending
Prev Story
Next Story

गृहमन्त्री गुरुङकी आमाको भिडिओ सार्वजनिक गर्ने छत्र बोगटी प्रहरी नियन्त्रणमा

Hamro Patro News •
November 18, 2026 • 07:44 AM
2
2 reads 0 reactions

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौ...

1 / 2
Swipe Photos

काठमाडौं । गृहमन्त्री सुधन गुरुङको भिडिओ सार्वजनिक गर्ने एक युट्यूवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कालीकोट घर भई भक्तपुर बस्ने छत्र बोगटीलाई भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाले बताए ।

उनलाई वैयक्तिक गोपनीयताको हक हनन गरेको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरिएको छ । गुरुङकी ४९ वर्षीया आमा ज्ञानु लामा (ज्वालादेवी चण्डिमाता) ले आफ्नो अनुमतिबिना भिडिओ खिची सामाजिक सञ्जालमा सार्वजनिक गरेर गोपनीयता हनन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा निवेदन दिएकी थिइन् । सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी स्रोतले बतायो ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

विश्व प्रहरी सम्मेलनमा गृहमन्त्री गुरुङले गरे यूएईका समकक्षीसँग भेट

भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गरेका थिए।

#गृहमन्त्री #गुरुङ
Compare →
Onlinekhabar
1d ago
ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत …

#काठमाडौं #नियन्त्रण
Compare →

Related Stories

National (Nepal)
Build #2612