Trending
Prev Story
Next Story

सरकारी कागजात किर्तेको आरोपमा बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

Hamro Patro News •
November 18, 2026 • 04:58 AM
3
3 reads 0 reactions

सर्लाही । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा ...

1 / 2
Swipe Photos

सर्लाही । बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिहासन राय सरकारी कागजात किर्ते गरेको आरोपमा पक्राउ परेका छन् । वडा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सञ्चालन तथा नीति तथा कार्यक्रम पारित गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवं सूचना अधिकारी वेदप्रसाद गौतमका अनुसार मंगलबार दिउँसो करिब ५ बजे बसबरिया गाउँपालिका–१ स्थित आफ्नै निवासबाट ५५ वर्षीय अध्यक्ष रायलाई पक्राउ गरिएको हो ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
14h ago
किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

किर्ते हस्ताक्षर गरेर गाउँसभाबाट बजेट पारित गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

१ मंसिर, सर्लाही । किर्ते हस्ताक्षर गरेर गाउँसभा पारित गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष राम सिंहासन राय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ मानपुर बजारबाट घर फर्किंदै गरेका …

#किर्ते #सर्लाही #आरोपमा
Compare →
Ekantipur
14h ago
सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ

गाउँसभाको माइन्युटमा गाउँसभा सदस्यहरूको हस्ताक्षर किर्ते गरेको आरोपमा अध्यक्ष राम सिंहासन रायविरुद्ध मुद्दा दर्ता भएको थियो । उक्त मुद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ परेको प्रहरीको भनाइ छ ।

#किर्ते #सर्लाही #बसबरिया
Compare →
Nagarik News
13h ago
सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

सभा चलाउन यतिसम्म गरेका गाउँपालिका अध्यक्ष आफ्नै घरबाट समातिए

प्रहरीका अनुसार ५५ वर्षीय रायलाई मंगलबार साँझ करिब ५ बजे बसबरिया गाउँपालिका-१ स्थित आफ्नै घरबाट पक्राउ गरिएको हो।

#बसबरिया #गाउँपालिका
Compare →

Related Stories

Technology
Build #2612