Trending
Prev Story
Next Story

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

Hamro Patro News •
November 18, 2026 • 04:55 AM
11
11 reads 0 reactions

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर...

1 / 2
Swipe Photos

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ । न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

त्यस्तै, डिसेम्बर डेलिभरीकै चाँदीको मूल्य १.०६ प्रतिशतले वृद्धि भएर प्रतिऔंस ४७.३५७ अमेरिकी डलरमा कारोबार बन्द भएको छ । मंगलबारको कारोबारमा सुनको तुलनामा चाँदीको मूल्य वृद्धि दर बढी देखिएको छ ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
1d ago
अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढ्यो

न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा डिसेम्बरमा डेलिभरी हुने सुनको मूल्य ०.२९ प्रतिशतले बढेर प्रतिऔंस ३ हजार ८६४.२० अमेरिकी डलर पुगेको छ ।

#सुन #चाँदी #डिसेम्बर
Compare →
Bizshala
4d ago
आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ घटेको छ। शुक्रबार १२ हजार ६ सय रुपैयाँले घटेको सुनको भाउ आज तोलामा एक...

#सुन #चाँदी
Compare →
Nagarik News
4d ago
आज सुन र चाँदी दुवैको मूल्य घट्यो

आज सुन र चाँदी दुवैको मूल्य घट्यो

साताको पहिलो दिन आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#सुन #चाँदी
Compare →
Onlinekhabar
1h ago
आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

३ मंसिर, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार पनि सुनको मूल्य तोलामा ३ हजार ३०० सय रुपैयाँले घटेको हो । हिजो बुधबार पनि सुन …

#सुन #चाँदी
Compare →
Arthasansar
1h ago
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको...

#सुन #चाँदी
Compare →

Related Stories

World News
Build #2612