Trending
Prev Story
Next Story

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

Hamro Patro News •
October 22, 2026 • 05:25 PM
1
1 reads 0 reactions

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना सम...

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो।

समूह चरणमा शीर्ष ६ मा पर्न नसकेको टीटूके १६ टोलीमध्ये १४औं स्थानमा रहेपछि सर्भाइभल स्टेजमा पुगेको थियो। सर्भाइभल स्टेजबाट शीर्ष चार टोली मात्र फाइनलमा छनोट हुने प्रावधान थियो।

स्रोतमा पूरा पढ्नुहोस् ( onlinekhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
3w ago
पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

पब्जी मोबाइल ग्लोबल ओपन : नेपालको टीटूके सर्भाइभल स्टेजबाट बाहिरियो

५ कात्तिक, काठमाडौं । नेपाली टोली टीटूके ईस्पोर्ट्स पब्जी मोबाइल ग्लोबल ओपनको सर्भाइभल स्टेजबाट बाहिरिएको छ। बिहीबार भएको सर्भाइभल स्टेजमा शीर्ष चारमा पर्न नसकेपछि टीटूकेको फाइनल पुग्ने सम्भावना समाप्त भएको हो। समूह चरणमा शीर्ष ६ मा पर्न …

#सर्भाइभल #स्टेज #टीटूके
Compare →
Nagarik News
1w ago
‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

‘नमस्ते इटहरी, नमस्ते कोशी’ भन्दै स्टेजमा उक्लिएर अमृत गुरुङ

तीन दशकभन्दा लामो समयदेखि लोकप्रियता कमाएको नेपथ्य ब्यान्डका मुख्य गायक अमृत गुरुङ बुधबार साँझ इटहरी रंगशालामा तयार पारिएको स्टेजमा उक्लिए ।

#स्टेज
Compare →

Related Stories

National (Nepal)
Build #2611