तिहारपछिको दोस्रो दिन खुलेको सेयर बजारमा गिरावट आएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो । अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेको बजारले मङ्गलबार समेत ओरालो यात्राल...
तिहारपछिको दोस्रो दिन खुलेको सेयर बजारमा गिरावट आएको छ । मङ्गलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
अघिल्लो कारोबार दिन शुक्रबार पनि घटेको बजारले मङ्गलबार समेत ओरालो यात्रालाई निरन्तरता दिएको हो । मङ्गलबार नेप्से परिसूचक १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed