Trending
Prev Story
Next Story

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि

Arthasansar •
November 17, 2026 • 09:34 AM
3
3 reads 0 reactions

मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२.७९...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार साढे ४ अर्ब माथि

मंगलबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर कारोबार बन्द भएको छ । यो साताको पहिलो कारोबार दिन नेप्से परिसूचक १२.७९ अंकले घटेर बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६३६.१० विन्दुमा पुगेको छ । आज सेयर बजारमा १८५ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको बढेको छ । आज ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

त्यस्तै आज सेन्सेटिभ इन्डेक्स पनि २.३२ अंकले घटेर ४७७.२१ विन्दुमा पुगेको छ । आज सेयर बजारका १३ उपसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ । परिसूचक घटेको दिन बजारमा साढे ४ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज ३५३ कम्पनीका १ करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर ४८ हजार ७८८ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ रुपैयाँको कारोबार भएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
3d ago
तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

तिहारको बिदापछि पनि चम्किएन सेयर बजार, नेप्से ६.४४ अंकले घट्यो

काठमाडौं- तिहारपछिको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ। साताको एक मात्रै कारोबार दिन शुक्रबार नेप्से परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ विन्दुमा बन्द भएको हो। कारोबारका क्रममा नेप्से परिसूच...

#शेयर-बजार #परिसूचक #अंक
Compare →
Ekantipur
4d ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #अंक #बजारमा
Compare →
Onlinekhabar
36m ago
घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

घट्यो छठपछिको सेयर बजार, बढ्यो कारोबार

१ मंसिर, काठमाडौं । छठपछि खुलेको सेयर बजार दोहोरो अंकले झरेको छ । १२.७९ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६३६ अंकमा कायम भएको छ । आज ८६ कम्पनीको मूल्य बढेको छ भने १८५ को घटेको …

#शेयर-बजार #अंक
Compare →
Nagarik News
3h ago
नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

नेपालको सार्वभौम क्रेडिट रेटिङ अंक बढेर ३.६६ पुग्यो

नेपालको सार्वभौम साख मूल्यांकन (सोभरेन क्रेडिट रेटिङ)को अंक गत वर्षको तुलनामा वृद्धि भएको छ।

#अंक
Compare →
Bizshala
8h ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३ महिनायताकै न्यून विन्दुमा

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १३ महिनायताकै न्यून विन्दुमा

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.३५ प्रतिशतले घटेर...

#घटेर #बजारमा
Compare →

Related Stories

Business & Economy
Build #2612