Trending
Prev Story
Next Story

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनैपर्ने आरबीआईको संकेत, टाटा समूहलाई दबाब

Hamro Patro News •
November 16, 2026 • 08:32 PM
5
5 reads 0 reactions

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनुपर्ने व्यवस्थाबाट छुट नपाउने स्पष्ट संकेत दिएको छ । केन्द्रीय बैंकले अपर लेयर (Upper Layer)...

1 / 2
Swipe Photos

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनुपर्ने व्यवस्थाबाट छुट नपाउने स्पष्ट संकेत दिएको छ । केन्द्रीय बैंकले अपर लेयर (Upper Layer) गैरबैंकिङ वित्तीय कम्पनी (एनबीएफसी) का लागि लागू सबै नियामकीय नियम पालना गर्नुपर्ने जनाएको हो ।

द इकोनोमिक टाइम्सको रिपोर्टअनुसार आरबीआईले नोभेम्बर १६, २०२६ मा टाटा सन्सका प्रमुख वित्तीय अधिकृत (सीएफओ) लाई पत्र पठाउँदै कम्पनीले अपर लेयर एनबीएफसीका लागि तोकिएका सबै नियम, निर्देशन तथा मापदण्ड पालना गर्नुपर्ने स्पष्ट पारेको छ । यसमा सेयर बजारमा सूचीकृत हुनुपर्ने अनिवार्य व्यवस्था पनि समावेश छ ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1d ago
टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति नोएल टाटाले उठाए प्रश्न

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति नोएल टाटाले उठाए प्रश्न

काठमाडौं । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति टाटा ट्रस्ट्सका अध्यक्ष...

#शेयर-बजार #टाटा #सन्स
Compare →
Onlinekhabar
1w ago
बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

बोनस सेयर : लाभभन्दा भार ठूलो, नोक्सानीमा समेत पूँजीगत लाभकर

२३ कात्तिक, काठमाडौं । यतिबेला सेयर बजारमा सूचीकृत कम्पनीहरूले सेयरधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् । सेयर बोनस र नगद गरी दुई किसिमका लाभांश कम्पनीहरूले घोषणा गर्ने गरेका छन् । यसरी घोषणा गरिएको सेयर बोनसमा …

#शेयर-बजार #सूचीकृत
Compare →
Ekantipur
3d ago
सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

सेयर बजारमा सामान्य गिरावट, कारोबार ३ अर्बमा सीमित

आजको कारोबारमा SGHC सबैभन्दा धेरै बढ्यो भने CREST सबैभन्दा धेरै घट्यो।

#शेयर-बजार #बजारमा
Compare →
Arthasansar
3d ago
२,६५५ विन्दुबाट खुल्दै बजार, तिहारपछिको पहिलो कारोबारले कस्तो संकेत देला?

२,६५५ विन्दुबाट खुल्दै बजार, तिहारपछिको पहिलो कारोबारले कस्तो संकेत देला?

तिहारको बिदाले रोकिएको सेयर बजार आजदेखि पुनः चलायमान हुँदैछ। तर बजार खुल्ने प्रतीक्षामा रहेका लगानीकर्ताले यो साता नियमित कारोबारका लागि...

#शेयर-बजार #संकेत
Compare →
Nagarik News
1w ago
चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

चुनावपछि सेयर बजारमा तीन ट्रिलियन डलर गुमेको ट्रम्पको दाबी, भने : हामी बलियो भएर फर्किनेछौँ

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा पोस्ट गर्दै आफ्नो नेतृत्वमा तीव्र गतिमा अघि बढिरहेको सेयर बजारले चुनावपछि ठुलो क्षति बेहोर्नुपरेको दाबी गरेका हुन्।

#शेयर-बजार #बजारमा
Compare →

Related Stories

World News
Build #2612