Trending
Prev Story
Next Story

जिम्मी टाटाद्वारा नोएलमाथि टाटा सन्स चोर बाटोबाट कब्जा गर्न खोजेको आरोप, चन्द्रशेखरन र सेयर सूचीकरणको समर्थन

Hamro Patro News •
November 16, 2026 • 07:24 AM
3
3 reads 0 reactions

एजेन्सी । स्वर्गीय रतन टाटाका सौतेनी भाइ तथा सर रतन टाटा ट्रस्ट (एसआरटीटी) का सबैभन्दा लामो समयदेखि सेवारत ट्रस्टीमध्ये एक जिम्मी नवल टाटाले नोएल टाटामाथि परोपकारी संस्थाहरूको दुरुपयोग गरी टाटा सन्...

1 / 2
Swipe Photos

एजेन्सी । स्वर्गीय रतन टाटाका सौतेनी भाइ तथा सर रतन टाटा ट्रस्ट (एसआरटीटी) का सबैभन्दा लामो समयदेखि सेवारत ट्रस्टीमध्ये एक जिम्मी नवल टाटाले नोएल टाटामाथि परोपकारी संस्थाहरूको दुरुपयोग गरी टाटा सन्समाथि पारिवारिक नियन्त्रण सुदृढ गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

ट्रस्टहरूमा एकै परिवारका धेरै सदस्यलाई भित्र्याउने कार्यलाई उनले समूहको होल्डिङ कम्पनीमाथिको चोर बाटोबाट गरिएको नियन्त्रणको संज्ञा दिएका छन् ।टाटा ट्रस्टको अवस्था र समूहभित्र चलिरहेका विवादका सम्बन्धमा एक वरिष्ठ ट्रस्टीलाई पठाएको विस्तृत लिखित जवाफमा जिम्मीले टाटा सन्सको नियमावलीमा गरिएका संशोधनको कडा आलोचना गरेका छन् । साथै, उनले टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनको पुनर्नियुक्तिको समर्थन गर्दै भारतको केन्द्रीय बैंक (आरबीआई) लाई बिनाढिलाइ टाटा सन्सको सेयर सूचीकरण लागू गराउन आग्रह गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति नोएल टाटाले उठाए प्रश्न

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति नोएल टाटाले उठाए प्रश्न

काठमाडौं । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत गर्ने प्रस्तावप्रति टाटा ट्रस्ट्सका अध्यक्ष...

#टाटा #सन्स
Compare →
Nagarik News
1w ago
टाटाको BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि

टाटाको BS-6 तालिम प्रशिक्षण कार्यक्रम कार्तिक १५ देखि

नेपालका लागि TATA genuine Parts को आधिकारिक वितरक सिप्रदी अटोपार्ट्स र सिप्रदियन सहायता संस्थाको संयुक्त आयोजनामा १४ स्थानमा टाटा गुरुहरुकालागी प्राविधिक प्रशिक्षण तालिम सञ्चालन हुँदै

#टाटा
Compare →

Related Stories

Technology
Build #2612