प्रतिनिधिसभामा झन्डै दुईतिहाइ बहुमत । सरकार सञ्चालनका लागि पर्याप्त राजनीतिक शक्ति । कानुन निर्माण गर्न संसद्मा अनुकूल अंकगणित । तर, प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले कानुन निर्माणमा संसदभन्दा अध्यादेशलाई प्राथमिकता दिएको देखिन्छ ।
गत चैतमा सत्तामा आएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा नेतृत्वको सरकारले आठ महिनाभन्दा कम अवधिमा १३ वटा अध्यादेश जारी गरिसकेको छ ।
Read full story at source ( barnanmedia.com )