मान्छेले बढी आस गर्ने आफ्नै छिमेकी र मित्रसँग हो। देशका हकमा पनि यही लागू हुन्छ।
नेपालले आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रूपले सबभन्दा निकट छिमेकी मित्रराष्ट्र भारतसँग ऐतिहासिक रूपमै बढी सहयोगको अपेक्षा राख्दै आएको छ। यही अपेक्षासहित प्रधानमन्त्री बालेन शाहको आसन्न भारत भ्रमण क्रममा दुई अर्ब अमेरिकी डलर आर्थिक सहायता, बुटवल–पोखरा द्रुतमार्ग, रेलमार्ग, हवाई सम्पर्क तथा व्यापार र पारवहन विस्तारका विभिन्न प्रस्ताव अघि सारिएका छन्।
Read full story at source ( setopati.com )