Trending
Prev Story
Next Story

नेपाल फुटबल लिग सञ्चालन गर्न अनुमति

Hamro Patro News •
November 16, 2026 • 08:17 PM
5
5 reads 0 reactions

काठमाडौं : नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ । नेपाल फुटबल लिगका अध्यक्ष क...

नेपाल फुटबल लिग सञ्चालन गर्न अनुमति

काठमाडौं : नेपाली फुटबलको व्यावसायिक रूपान्तरण गर्ने लक्ष्यसहित घोषणा गरिएको नेपाल फुटबल लिग (एनएफएल) सञ्चालनका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अनुमति दिएको छ ।

नेपाल फुटबल लिगका अध्यक्ष कल्याण गुरुङले सोमबार विज्ञप्ति जारी गर्दै लिग सञ्चालनका लागि राखेपबाट अनुमति प्राप्त भएको जानकारी दिएका हुन् । उनले अनुमतिले प्रतियोगिता आयोजनाको तयारीलाई थप व्यवस्थित र तीव्र बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
10h ago
एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल : नेपाल फुटबल लिग आयोजनालाई राखेपको सहमति

एनएफएल पहिलो संस्करणमा घरेलु फुटबलका सात पुराना क्लबले यसअघि नै खेल्ने पक्का भइसकेको आयाेजक एनएफएलले जनाएको छ ।

#फुटबल #लिग
Compare →
Onlinekhabar
9h ago
रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

३० कात्तिक, काठमाडौं । बेल्जियमका स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन्। ३३ वर्षीय लुकाकुले बेल्जियमका लागि १६ वर्ष खेलेपछि राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने निर्णय गरेका हुन्। लुकाकु बेल्जियमका सर्वाधिक गोलकर्ता हुन्। उनले राष्ट्रिय …

#फुटबल
Compare →
Nagarik News
1d ago
लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

लिगको अन्तिम खेलमा पोखराको सान्त्वना जित, ‘क्वालिफायर १’ बाट चुक्यो काठमाडौं

नेपाल प्रिमियर लिग (एनपीएल) को लिग चरणको अन्तिम खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई ५५ रनले पराजित गर्दै सान्त्वना जित निकालेको छ।

#काठमाडौं #लिग
Compare →

Related Stories

National (Nepal)
Build #2612