Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

Arthasansar •
November 17, 2026 • 05:05 AM
3
3 reads 0 reactions

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भइरहेको हो...

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भइरहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १ हजार ९०० रुपैयाँ र चाँदी ३० रुपैयाँले सस्तो भएको हो । आज सुन तोलाको २ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुनको मूल्य २ लाख ६९ हजार १०० रुपैयाँ रहेको थियो ।

त्यस्तै चाँदीको मूल्य पनि आज ३० रुपैयाँले घटेर तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको ३ हजार ५२० रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
35m ago
तोलामा १९ सय रुपैयाँ घट्यो सुन

तोलामा १९ सय रुपैयाँ घट्यो सुन

१ मंसिर, काठमाडौं । मंगलबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा १९ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रतितोला २ …

#सुनचाँदी #तोला #घटे
Compare →
Hamro Patro News
1d ago
तोलामा ११ सय रुपैयाँ घट्यो सुन

तोलामा ११ सय रुपैयाँ घट्यो सुन

३० कात्तिक, काठमाडौं । सोमबार पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँ घटेको हो । यो कमीसँगै आज सुनको मूल्य प्रति...

#सुनचाँदी #तोला #घटे
Compare →
Bizshala
33m ago
चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

चौथौँ दिन पनि घट्यो सुन–चाँदीको मूल्य, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा लगातार चौथौँ दिन सुन–चाँदीको मूल्य घटेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...

#सुनचाँदी #घटे #अघिल्लो
Compare →
Nagarik News
1d ago
आज पनि घट्यो सुन र चाँदीको मूल्य

आज पनि घट्यो सुन र चाँदीको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य घटेको छ।

#सुनचाँदी #घटे
Compare →
Ekantipur
1d ago
२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

२९ कार्तिक २०८३ : सुनको भाउ घट्यो, तोलामा रु २७०,२००

आजको छापावाल सुनको भाउ तोलामा रु २७०,२०० र असली चाँदी रु ३,६०० रहेको छ।

#तोला
Compare →

Related Stories

Business & Economy
Build #2612