Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?

Arthasansar •
November 15, 2026 • 05:05 AM
3
3 reads 0 reactions

नेपाली बजार आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले सस्तो...

सुनचाँदीको मूल्यमा गिरावट, एक तोलाको कति ?

नेपाली बजार आइतबार सुनचाँदीको मूल्य घटेको छ । आइतबार सुनको मूल्य १ हजार ५०० रुपैयाँ र चाँदी १०० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ७१ हजार ७०० रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १०० रुपैयाँले घटेर ३ हजार ६०० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदीको मूल्य तोलामा ३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1d ago
सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२ हजार ६०० ले घटेको छ भने चाँदीको मूल्य प्रतितोला रु १५५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई ल...

#सुनचाँदी #सुन #तोला
Compare →
Bizshala
4d ago
उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

उछालको केही घण्टामै सुनचाँदीमा भारी गिरावट किन आयो ?

काठमाण्डौ । सोमबार १ प्रतिशतभन्दा बढी उक्लिएको अन्तर्राष्ट्रिय सुनको भाउ मंगलबार केही घण्टामै उल्टियो। कारोबारको...

#सुनचाँदी #सुन #गिरावट
Compare →
Onlinekhabar
7m ago
तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

तिहारयता सुनको भाउ १४ हजार १ सय रुपैयाँ घट्यो

२९ कात्तिक, काठमाडौं । आइतबार सुनको भाउ अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजार ५ सय रुपैयाँ घटेको छ । तिहारयता सुनको मूल्य तोलामा १४ हजार १ सय रुपैयाँ घटिसकेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका …

#सुनचाँदी #आइतबार #सुन
Compare →
Ekantipur
5d ago
२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

२३ कार्तिक २०८३ : सुनको भाउ बढ्यो, तोलामा रु २८४,३००

आजको छापावाल सुनको भाउ तोलामा रु २८४,३०० र असली चाँदी रु ३,८५५ रहेको छ।

#तोला #सुन
Compare →
Nagarik News
2d ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन
Compare →

Related Stories

Business & Economy
Build #2612