काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिनसन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । जेम्स बन्ड फ्रेन्चाइजको आधिकारिक सामाजिक सञ्जालमार्फत सोमबार यसबारे पुष्टि गरिएको हो ।
यससँगै प्याटिनसनले चर्चित ब्रिटिस जासुस एजेन्ट ००७ को भूमिका निर्वाह गर्ने छैटौँ अभिनेता बन्नेछन् । यसअघि यो भूमिका शन कोनरी, जर्ज लेजेनबी, रोजर मुर, टिमोथी डाल्टन, पियर्स ब्रोसनन र डेनियल क्रेगले निर्वाह गरिसकेका छन् ।
Read full story at source ( nepalviews.com )