Trending
Prev Story
Next Story

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्‍यो १५ प्रतिशत लाभांश

Bizshala •
November 17, 2026 • 04:03 AM
2
2 reads 0 reactions

काठमाडौं। सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।कम्पनीको...

सानिमा माई हाइड्रोपावरले प्रस्ताव गर्‍यो १५ प्रतिशत लाभांश

काठमाडौं। सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीले प्रस्तावित लाभांश नेपाल वित्तीय प्रतिवेदन मानअनुसार तयार गरिएको आर्थिक विवरणका आधारमा वितरण गर्ने जनाएको छ।

प्रस्तावित लाभांश विद्युत् नियमन आयोगबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गराई सेयरधनीलाई वितरण गरिनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Arthasansar
25m ago
सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, नगद र बोनस कति ?

सानिमा माई हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको कात्तिक २७ गते बसेको सञ्चालक...

#लाभांश #वितरण #सानिमा
Compare →

Related Stories

National (Nepal)
Build #2612