काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले कर प्रणाली केवल राज्य सञ्चालनका लागि स्रोत जुटाउने माध्यम मात्र नभई सामाजिक न्याय, द्रुत पूर्वाधार विकास र आत्मनिर्भर अर्थतन्त्रको मूल आधार भएको बताएका छन् । ‘राष्ट्रिय कर दिवस, २०८३’ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।
आज मंसिर १ गतेदेखि विभिन्न जनचेतनामूलक तथा रचनात्मक कार्यक्रमका साथ सप्ताहव्यापी रूपमा मनाउन लागिएको राष्ट्रिय कर दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले कर प्रणाली आत्मनिर्भर अर्थतन्त्रको मूल आधार भएको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )