संघीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ कार्यक्रमअन्तर्गत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ मंसिर १५ गते देशभरका स्थानीय तहमा अस्पताल भवनको एकैसाथ भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए।
मुगु : मुगुम कार्मारोङ गाउँपालिका–७ का ७० वर्षीय छयाङ तोर्चे कामीलाई सामान्य स्वास्थ्य समस्या हुँदा गाउँकै स्वास्थ्यचौकी पुग्न सहज छ। तर जटिल समस्या देखिएमा चार घण्टा पैदल हिँडेर जिल्ला अस्पताल गमगढी पुग्नुपर्ने बाध्यता छ। अझ थप उपचार आवश्यक परे जुम्ला, सुर्खेत, नेपालगन्ज वा काठमाडौं पुग्नुपर्ने हुन्छ।
Read full story at source ( annapurnapost.com )