Trending
Prev Story
Next Story

सुनसान घर जुवाको अखडा : तीन नेपाली र चार भारतीयसहित सातजना पक्राउ

Hamro Patro News •
November 16, 2026 • 05:06 AM
3
3 reads 0 reactions

विराटनगर : मोरङको रतुवामाईमा नेपाली र भारतीय नागरिकको संयुक्त तासखाल फेला परेको छ । सुनसान घरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–७ कपर सुख्खा बोका टोलस्थित दिनेश...

1 / 2
Swipe Photos

विराटनगर : मोरङको रतुवामाईमा नेपाली र भारतीय नागरिकको संयुक्त तासखाल फेला परेको छ । सुनसान घरमा तास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ । रतुवामाई नगरपालिका–७ कपर सुख्खा बोका टोलस्थित दिनेश सुतिहारको खाली घरमा जुवातास भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सिजुवाको टोलीले छापा मारेको थियो ।

सोमबार बिहान ३ :३० बजेतिर इन्स्पेक्टर कैलास लिम्बू नेतृत्वको टोलीले उनीहरूलाई तास खेल्दै गरेको अवस्थामा पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा तीनजना नेपाली र चारजना भारतीय नागरिक छन् ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612