Trending
Prev Story
Next Story

डब्लुएचओ क्षेत्रीय निर्देशकको दौडमा नेपालसहित चार देश रहेको चर्चा, आधिकारिक सूची २३ नोभेम्बरमा आउने

Hamro Patro News •
November 16, 2026 • 05:46 AM
3
3 reads 0 reactions

काठमाडौं- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशले उम्मेदवारी दिएको चर्चा छ। यद्यपि, उम्मेदवारहरूको आध...

1 / 2
Swipe Photos

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को दक्षिण–पूर्वी एसियाली क्षेत्रीय कार्यालय (सेरो) को क्षेत्रीय निर्देशक पदका लागि नेपालसहित चार देशले उम्मेदवारी दिएको चर्चा छ। यद्यपि, उम्मेदवारहरूको आधिकारिक नामावली भने सार्वजनिक भइसकेको छैन। डब्लुएचओले आगामी २३ नोभेम्बरमा उम्मेदवारहरूको औपचारिक सूची सार्वजनिक गर्ने तयारी गरेको छ।

नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्रालाई क्षेत्रीय निर्देशक पदका लागि उम्मेदवार बनाएको छ। मन्त्रिपरिषद्ले उनको नाममा सहमति जनाएसँगै नेपालले अन्य सदस्य राष्ट्रको समर्थन जुटाउन कूटनीतिक पहलसमेत सुरु गरेको छ।

Read full story at source ( swasthyakhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Bizshala
1d ago
विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

विश्वभर चर्चा कमाइरहेको एउटा शाही विवाहः १० बिघाको पण्डाल, ४ लाख अतिथि, १५० परिकार र घोडदौड !

काठमाण्डौ । बिहारका मोकामा क्षेत्रका प्रसिद्ध बाहुबली विधायक अनन्त सिंहकी छोरी शिवांगी सिंहको विवाह २५ नोभेम्बर २०२६...

#चर्चा
Compare →
Nagarik News
6d ago
कोप ३१ मा नेपालको विपद्को चर्चा : जलवायु संकटविरुद्ध सशक्त कदम चाल्न आग्रह

कोप ३१ मा नेपालको विपद्को चर्चा : जलवायु संकटविरुद्ध सशक्त कदम चाल्न आग्रह

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप-३१) को उद्घाटन सत्रमा नेपालमा भदौ १० मा आएको विनाशकारी विपद्ले विशेष चर्चा पाएको छ।

#चर्चा
Compare →

Related Stories

National (Nepal)
Build #2612