Trending
Prev Story
Next Story

जनकपुरमा रवि र ऋषि धमलाबिच भेट, रविले भने– ‘म बन्ने होइन, बनाउने व्यक्ति हुँ’

Hamro Patro News •
November 16, 2026 • 05:22 AM
3
3 reads 0 reactions

जनकपुरधाम । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबिच सोमबार भेटवार्ता भएको छ । भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धम...

1 / 2
Swipe Photos

जनकपुरधाम । धनुषाको जनकपुरधाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पत्रकार ऋषि धमलाबिच सोमबार भेटवार्ता भएको छ ।

भेटका क्रममा लामिछानेले आफूले दिएको टिकट नलिएको भन्दै धमलालाई ठट्टा गरेका थिए । ‘तपाईं पत्रकारितामै फर्किने कि राजनीति गर्ने ?’ भन्ने लामिछानेको प्रश्नमा धमलाले सहकार्य गरेर अगाडि बढ्नुपर्ने जवाफ दिएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2d ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#रवि-लामिछाने #जनकपुरधाम #जनकपुर
Compare →
Nagarik News
2d ago
छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

छठ मनाउन पत्नीसहित जनकपुर जान लागेका रविको यस्तो छ कार्यतालिका

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने यस वर्षको छठ पर्व मनाउन जनकपुरधाम जाने भएका छन्।

#रवि-लामिछाने #जनकपुरधाम #जनकपुर
Compare →
Bizshala
1d ago
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने

काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ...

#जनकपुरधाम #जनकपुर
Compare →
Ekantipur
1d ago
मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

मधेशमा परिवर्तन महसुस गराउन नसके अर्को चुनावमा भोट माग्न आउँदिनँ : रवि लामिछाने

जनमतको अपमान गर्दै आफ्ना मान्छेलाई टिकट दिलाउने र जनताको बस्तीमा परिवर्तनको अनुभूति गराउन नसक्ने हो भने आगामी निर्वाचनमा जनताले अहिलेको समर्थन फिर्ता लिन समय नलगाउने रास्वपा सभापति लामिछानेको चेतावनी छ ।

#रवि-लामिछाने #रवि
Compare →

Related Stories

Technology
Build #2612