Trending
Prev Story
Next Story

सी, ट्रम्प र पुटिनबीच बिहीबार सेन्जेनमा ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै, एजेन्डा भने अनिश्चित

Hamro Patro News •
November 16, 2026 • 05:23 AM
3
3 reads 0 reactions

एजेन्सी । चीनले राष्ट्रपति सी चिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी बिहीबार सेन्जेनमा भेटवार्ता हुने सोमबार पुष्टि गरेको छ । तीन शक्तिशाली देशका राष...

1 / 2
Swipe Photos

एजेन्सी । चीनले राष्ट्रपति सी चिनपिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पबीच आगामी बिहीबार सेन्जेनमा भेटवार्ता हुने सोमबार पुष्टि गरेको छ । तीन शक्तिशाली देशका राष्ट्रप्रमुखहरू एकैसाथ भेला हुन लागेको यो इतिहासकै पहिलो घटना हो ।

सेन्जेनमा आयोजना हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सम्मेलनको साइडलाइनमा यो अभूतपूर्व शिखर वार्ता हुन लागेको हो । रुस र अमेरिकाको घोषणापछि चीनको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार यसको आधिकारिक पुष्टि गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक भेटवार्ता हुँदै, आणविक हतियारबारे छलफल हुने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच आगामी...

#राष्ट्रपति #भेटवार्ता #चीन
Compare →
Ekantipur
1d ago
एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

एपेक शिखर सम्मेलनको साइडलाइनमा ट्रम्प, सी र पुटिनबीच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुँदै

त्रिपक्षीय बैठकले २१ अर्थतन्त्र सहभागी हुने एपेक शिखर सम्मेलनको मुख्य एजेन्डालाई नै छायामा पार्न सक्ने चिन्ता अर्थशास्त्रीहरुको छ

#ट्रम्प #पुटिनबीच #ऐतिहासिक
Compare →
Nagarik News
28m ago
ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

ट्रम्प-सी-पुटिन भेटको तयारी, विश्व शक्ति सन्तुलनमा नयाँ बहस

अमेरिका, चीन र रूसका राष्ट्र प्रमुख अर्को साता चीनको प्रविधि केन्द्र सेन्जेनमा हुने एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनका क्रममा संयुक्त बैठकमा बस्ने भएका छन्।

#राष्ट्रपति #चीन #ट्रम्प
Compare →
Onlinekhabar
2d ago
दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् । शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका …

#भेटवार्ता
Compare →

Related Stories

World News
Build #2612