Trending
Prev Story
Next Story

नवलपुरमा बस दुर्घटना : घाइतेको संख्या ३३ पुग्यो, सबैको पहिचान खुल्यो

Hamro Patro News •
November 16, 2026 • 05:14 AM
3
3 reads 0 reactions

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेक...

1 / 2
Swipe Photos

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–११ लोकाहामा यात्रुवाहक बस दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। दुर्घटनामा घाइते हुने सबैको पहिचान खुलेको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकमा पल्टिएको हो। दुर्घटनालगत्तै २५ जना घाइते भएको विवरण प्राप्त भए पनि थप विवरण संकलन गर्दा घाइतेको संख्या ३३ पुगेको हो। बसमा चालकसहित ४१ जना सवार रहेको खुलेको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
2h ago
नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

नवलपुरको कावासोतीमा बस दुर्घटना, २५ जना घाइते

३० कात्तिक, चितवन । नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रु बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् । कैलालीको धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस आज बिहान करिब ६ः४० बजे पूर्व–पश्चिम …

#घाइते #दुर्घटना #नवलपुर
Compare →
Ekantipur
3h ago
नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

नवलपुरमा दुई सवारी दुर्घटना : एक जनाको मृत्यु, २८ घाइते

सोमबार बिहान करिब ६:४० बजे कावासोती नगरपालिका–११, लोकाहास्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्।

#घाइते #दुर्घटना #पूर्व
Compare →
Nagarik News
44m ago
मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

मुगु दुर्घटना : घाइतेको हेलिकोप्टरबाट उद्धार

मुगुको रारा ताल जाने क्रममा गाडी दुर्घटना हुँदा घाइते भएका दुई जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

#घाइते #दुर्घटना
Compare →
Bizshala
18h ago
इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

इरानमा बस दुर्घटना : कम्तीमा १० जनाको मृत्यु, १८ घाइते

काठमाण्डौ । इरानको पश्चिमी प्रान्त इलाममा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १८ जना...

#दुर्घटना #घाइते
Compare →

Related Stories

Technology
Build #2612