Trending
Prev Story
Next Story

२ महिने मेची–महाकाली पदयात्रामा निस्किए अमरेशकुमार, जनताको कुरा सुन्ने

Hamro Patro News •
November 16, 2026 • 05:14 AM
3
3 reads 0 reactions

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न मेची प्रस्थान गरेका छन् । जात, धर्म, वर्ग र भूगोलका नाम...

1 / 2
Swipe Photos

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न मेची प्रस्थान गरेका छन् ।

जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
4h ago
मेची-महाकाली पदयात्राको उद्घाटन रवि लामिछानेले गर्ने, जानकी मन्दिरबाट आज बिहान ८ बजे शुभारम्भ

मेची-महाकाली पदयात्राको उद्घाटन रवि लामिछानेले गर्ने, जानकी मन्दिरबाट आज बिहान ८ बजे शुभारम्भ

सर्लाही क्षेत्र नम्बर–४ का संघीय सांसद डा. अमरेशकुमार सिंहले सञ्चालन गर्न लागेको मेची–महाकाली पदयात्राको उद्घाटन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गर्ने भएका छन्।

#मेची #पदयात्रा #महाकाली
Compare →
Onlinekhabar
3w ago
मेची–महाकाली पदयात्राको औचित्य

मेची–महाकाली पदयात्राको औचित्य

मेचीदेखि महाकालीसम्मको प्रस्तावित पदयात्रालाई रास्वपा नेता डा. अमरेशकुमार सिंहको व्यक्तिगत राजनीतिक अभियानका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन । यो तराई–मधेशका नागरिकका समस्या बुझ्ने, वर्षौँदेखि अधुरा विकास आयोजनाको अवस्था नियाल्ने र नागरिकका अपेक्षालाई राष्ट्रिय राजनीतिको केन्द्रमा …

#मेची #पदयात्रा #महाकाली
Compare →
Ekantipur
42m ago
रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

रास्वपा सांसद अमरेश सिंहको पदयात्रा सुरु, सभापति लामिछानेले गरे बिदाई

मेची–महाकाली पदयात्रामा हिँडेका सांसद सिंहलाई रास्वपा सभापति रवि लामिछानेले जनकपुरको जानकी मन्दिर प्रांगणबाट बिदाई गरेका हुन् ।

#पदयात्रा
Compare →
Arthasansar
2w ago
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का अन्त्य

मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। २७ करोड २२...

#मेची
Compare →
Setopati
2w ago
अध्यागमन विभागले भन्यो- हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू

अध्यागमन विभागले भन्यो- हिमाली भेगमा ३ दिन पदयात्रा नगर्नू

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढेको भन्दै अध्यागमन विभागले तीन दिन पदयात्रा नगर्न पर्यटकलाई आग्रह गरेको छ।

#पदयात्रा
Compare →

Related Stories

Technology
Build #2612