Trending
Prev Story
Next Story

अक्टोबरमा चीनको आर्थिक मन्दी झनै गहिरियो : खुद्रा बिक्री, लगानी र औद्योगिक उत्पादन अपेक्षाभन्दा कमजोर

Hamro Patro News •
November 16, 2026 • 05:28 AM
3
3 reads 0 reactions

एजेन्सी । चीनको आर्थिक मन्दी अक्टोबर महिनामा झनै गहिरिएको छ । सोमबार सार्वजनिक सरकारी तथ्यांकअनुसार, खुद्रा बिक्री, लगानी र औद्योगिक उत्पादन तीनवटै सूचक अर्थशास्त्रीहरूको अनुमानभन्दा कमजोर देखिएका...

1 / 2
Swipe Photos

एजेन्सी । चीनको आर्थिक मन्दी अक्टोबर महिनामा झनै गहिरिएको छ ।

सोमबार सार्वजनिक सरकारी तथ्यांकअनुसार, खुद्रा बिक्री, लगानी र औद्योगिक उत्पादन तीनवटै सूचक अर्थशास्त्रीहरूको अनुमानभन्दा कमजोर देखिएका छन् । बाह्य मागमाथिको बढ्दो निर्भरताले चीनको आर्थिक वृद्धि विदेशी झड्काहरूप्रति थप संवेदनशील बन्दै गएको विश्लेषकहरूले चेतावनी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
19h ago
चीनले बनायो १९ यात्रु बोक्ने विद्युतीय विमान, एकपटक चार्ज गर्दा ४०० किलोमिटर उड्ने दाबी

चीनले बनायो १९ यात्रु बोक्ने विद्युतीय विमान, एकपटक चार्ज गर्दा ४०० किलोमिटर उड्ने दाबी

काठमाण्डौ । विद्युतीय सवारीसाधनको विकासमा तीव्र प्रगति गरिरहेको चीनले अब हवाई यातायातमा समेत नयाँ उपलब्धि हासिल...

#चीन
Compare →
Arthasansar
21h ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#चीन
Compare →
Nagarik News
23h ago
रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान

रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ।

#चीन
Compare →
Onlinekhabar
1d ago
चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

चीन भ्रमणमा राज्यकोषबाट खर्च हुनेछैन : विपिन आचार्य

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले पार्टीको चीन भ्रमणमा नेपालको राज्यकोषबाट कुनै खर्च नहुने स्पष्ट पारेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आईतवारदेखि १० दिने चीन भ्रमणमा …

#चीन
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

चीन भ्रमणमा तेस्रो मुलुकको विषय नउठाउन सभापति लामिछानेको निर्देशन

हाम्रा लागि चीन र भारत दुवै छिमेकी राष्ट्र उत्तिकै महत्त्वपूर्ण छन्, एउटा राष्ट्रसँग कुरा गर्दा अर्को छिमेकीको विषयमा छलफल गर्नु उचित हुँदैन, विशेषगरी चिनियाँ कम्युनिस्ट पार्टीसँग रास्वपाको सम्बन्ध र चीनको विकासलगायतका विषयमा केन्द्रित हुनुहोला : रवि लामिछाने, सभापति, रास्वपा

#चीन
Compare →

Related Stories

World News
Build #2612