काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहको सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदीय भूमिका फेरबदल गरिँदा माधव खनालको नाम हटाइएको छ। पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गर...
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन्द्र) शाहको सचिवालयका सदस्यहरूको जिम्मेवारी तथा पदीय भूमिका फेरबदल गरिँदा माधव खनालको नाम हटाइएको छ।
पासपोर्ट ठेक्का प्रकरणमा सरकारी अधिकारीहरूलाई सोधपुछ गरिएको घटनामा जोडिएका खनाल हालको सचिवालयको जिम्मेवारी हेरफेरको सूचीमा समावेश छैनन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed