Trending
Prev Story
Next Story

फिफा अध्यक्षमा इन्फान्टिनोलाई चुनौती दिने तयारीबाट आर्सेन वेंगर पछि हटे!

Hamro Patro News •
November 15, 2026 • 02:40 PM
2
2 reads 0 reactions

काठमाडौं । फ्रान्सेली फुटबल प्रशिक्षक तथा फुटबलका चर्चित व्यक्तित्व आर्सेन वेंगरले फिफा अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा गर्ने सम्भावना नरहेको बताइएको छ। करिब साढे दुई महिन...

फिफा अध्यक्षमा इन्फान्टिनोलाई चुनौती दिने तयारीबाट आर्सेन वेंगर पछि हटे!

काठमाडौं । फ्रान्सेली फुटबल प्रशिक्षक तथा फुटबलका चर्चित व्यक्तित्व आर्सेन वेंगरले फिफा अध्यक्ष पदका लागि जियानी इन्फान्टिनोविरुद्ध प्रतिस्पर्धा गर्ने सम्भावना नरहेको बताइएको छ।

करिब साढे दुई महिनासम्म यस विषयमा विचार गरेपछि वेंगर अध्यक्ष पदको दौडमा सहभागी नहुने निष्कर्षमा पुगेको बताइएको छ।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612