काठमाडौं । उच्च शिक्षा र रोजगारीको आकर्षक गन्तव्य बनेको जापानमा नेपाली विद्यार्थीको संख्या पहिलोपटक एक लाख नाघेको छ। जापानमा अध्ययनरत विदेशी विद्यार्थीको सूचीमा नेपाल दोस्रो स्थानमा उक्लिँदै नयाँ ऐतिहासिक कीर्तिमान कायम गरेको हो।
जापान स्टुडेन्ट सर्भिसेज अर्गनाइजेसन (JASSO) को पछिल्लो सर्वेक्षण प्रतिवेदनअनुसार जापानमा विदेशी विद्यार्थीको कुल संख्या ४ लाख ८ हजार ६९ पुगेको छ। यो जापानको इतिहासमा अहिलेसम्मकै उच्च संख्या हो।
Read full story at source ( barnanmedia.com )