Trending
Prev Story
Next Story

सञ्चिताको छठ अनुभव: कोरोना महामारीमा कौशीमै बनाएकी थिइन् पोखरी

Hamro Patro News •
November 15, 2026 • 11:34 AM
4
4 reads 0 reactions

काठमाडौं– अभिनेत्री सञ्चिता लुइँटेल हरेक वर्ष छठ पर्वको व्रत बस्ने र विधिपूर्वक पूजा आराधना गर्ने गर्छिन् । तर, यस वर्ष स्वास्थ्य अवस्थाका कारण उनी छठको व्रत बस्न सकिनन् । यद्यपि, छठी माताप्रतिको उ...

1 / 2
Swipe Photos

काठमाडौं– अभिनेत्री सञ्चिता लुइँटेल हरेक वर्ष छठ पर्वको व्रत बस्ने र विधिपूर्वक पूजा आराधना गर्ने गर्छिन् । तर, यस वर्ष स्वास्थ्य अवस्थाका कारण उनी छठको व्रत बस्न सकिनन् । यद्यपि, छठी माताप्रतिको उनको आस्था, विश्वास र श्रद्धामा भने कुनै कमी आएको छैन ।

छठ पर्वको अवसरमा कलाकर्मी सँग कुराकानी गर्दै अभिनेत्री लुइँटेलले यस वर्ष व्रत बस्न नसके पनि मनमनै छठी मातालाई सम्झिएर सबैको सुख, शान्ति र समृद्धिको कामना गरेको बताएकी छिन् ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
11h ago
छठले राष्ट्रिय एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको छ : उपराष्ट्रपति यादव

छठले राष्ट्रिय एकता र नेपाली पहिचानलाई सुदृढ बनाएको छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले छठ पर्वले पारस्परिक सम्मान, सहिष्णुता, सद्भाव र एकताको भावना अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन्।

#पर्व #बनाए
Compare →

Related Stories

World News
Build #2612