नेपाली कांग्रेसका उपसभापति तथा उद्योगपति विनोद चौधरीले आगामी निर्वाचनअघि नै पार्टीलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा लैजाने गरी काम भइरहेको बताएका छन् ।
पार्टीको डिजिटाइजेसनसम्बन्धी ९० प्रतिशत काम पूरा भइसकेको जानकारी दिँदै उनले वडास्तरका कार्यकर्तादेखि केन्द्रीय नेतृत्वसम्म एउटै सन्देश एकैपटक प्रवाह गर्ने र पार्टीका कामलाई प्रविधिमैत्री बनाउने उद्देश्यले डिजिटल प्रणाली विकास भइरहेको बताए ।
Read full story at source ( lokaantar.com )