Trending
Prev Story
Next Story

ड्रोनको अवशेष लागेर साउदी अरेबियामा नेपालीको मृत्यु

Hamro Patro News •
October 22, 2026 • 02:55 PM
1
1 reads 0 reactions

साउदी अरेबियामा भएको ड्रोन आक्रमणको क्रममा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ । हिजो भएको उक्त आक्रमणको बारेमा परराष्ट्र मन्त्रालयले आज पुष्टि गर्दै आकाशको बिचमै रोकिएको ड्रोनको अ...

ड्रोनको अवशेष लागेर साउदी अरेबियामा नेपालीको मृत्यु

साउदी अरेबियामा भएको ड्रोन आक्रमणको क्रममा ड्रोनको अवशेष लागेर एक नेपाली नागरिकको मृत्यु भएको छ । हिजो भएको उक्त आक्रमणको बारेमा परराष्ट्र मन्त्रालयले आज पुष्टि गर्दै आकाशको बिचमै रोकिएको ड्रोनको अवशेष लागेर साउदी अरेबियाको अराम्कोस्थित तेल प्रशोधन क्षेत्रमा एक नेपाली नागरिकको मृत्यु भएको जनाएको हो ।

आफ्नो नागरिकको दुःखद निधनप्रति मन्त्रालयले गहिरो दुःख व्यक्त गरेको छ। मन्त्रालयले वक्तव्य जारी गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै अन्य घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । आम नागरिक र महत्वपूर्ण पूर्वाधारहरूमाथि लक्षित सबै आक्रमणहरूको सरकारले निन्दा गरेको छ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
16h ago
खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथि थप आ’क्रमण रोकेँ : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतारसहितका खाडी राष्ट्रहरूले इरानमाथि थप ठूला सैन्य आक्रमण नगर्न आग्रह गरेको बताएका छन्।

#साउदी #अरेबिया
Compare →
Arthasansar
13h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन
Compare →
Onlinekhabar
1d ago
चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते

चट्याङ लागेर खाँदबारीमा दुई जना घाइते

२6 कात्तिक, सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिका–४, सेकाहामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बर्षा हावाहुरीसहित परेको चट्याङ लागेर खाँदबारी -४ सेकाहामा घरमै बसिरहेका दुई जना घाइते भएका छन् । बिहीबार साँझ करिब साढे …

#लागेर
Compare →

Related Stories

National (Nepal)
Build #2611