Trending
Prev Story
Next Story

ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, तर कहिल्यै नफर्किने गरी अस्ताए बाबुछोरा

Hamro Patro News •
October 22, 2026 • 02:20 PM
1
1 reads 0 reactions

रुपन्देही । दसैँको दिन थियो । घरमा आफन्त र दाजुभाइसँग टीका लगाएर बाबुछोरा ससुराली र मावलीतर्फ लागेका थिए । लामो समयपछि काठमाडौंँबाट जन्मघर आएका ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक ...

ससुरालीमा टीका लगाउन कुरिरहेका थिए, तर कहिल्यै नफर्किने गरी अस्ताए बाबुछोरा

रुपन्देही । दसैँको दिन थियो । घरमा आफन्त र दाजुभाइसँग टीका लगाएर बाबुछोरा ससुराली र मावलीतर्फ लागेका थिए । लामो समयपछि काठमाडौंँबाट जन्मघर आएका ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक आचार्यका लागि दसैँ पारिवारिक भेटघाट, आशीर्वाद र खुसी साटासाट गर्ने अवसर थियो । केही दिनअघि मात्रै श्रीमती, छोरा र छोरीसहित गाउँ आएका देवीरामले परिवारसँगै दसैँ मनाउने योजना बनाएका थिए । तर, कसलाई थाहा थियो र, टीका लगाउन हिँडेका बाबुछोरा अब कहिल्यै घर नफर्किने गरी बिदा हुँदैछन् भन्ने ।

बुधवार दसैँको टीकाको दिन दिउँसो करिब ३ बजे भूमिकास्थान नगरपालिका–८ लम्चीबाट बाबुछोरा मोटरसाइकलमा अमलाचौरतर्फ लागे । देवीरामका बाबुछोराले जन्मघरमा दाजुभाइसँग टीका थापिसकेका थिए । अब श्रीमती र छोरीलाई ससुरालीमा भेटेर आफन्तसँग दसैँको टीका लगाउने पालो थियो । ससुरालीमा श्रीमती र छोरीसहित परिवारका सदस्य उनीहरूलाई पर्खिरहेका थिए ।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#टीका #लगाउन
Compare →
Onlinekhabar
2d ago
आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

आज भाइटीका : उत्तम साइत बिहान ११:०७ बजे, दिनभर टीका लगाउन सकिने

२५ कात्तिक, काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दै भाइटीका पर्व मनाइँदैछ। प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकालाई ‘यमद्वितीया’ पनि भनिन्छ। यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको …

#टीका #लगाउन
Compare →
Nagarik News
2d ago
नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

नेतादेखि कलाकारसम्मले लगाए भाइटीका (तस्बिरमा हेर्नुहोस्)

हरेक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने भाइटीकामा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै टीका लगाइदिने परम्परा छ।

#टीका
Compare →
Bizshala
2d ago
मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

मखमलीको मालादेखि रानीपोखरीसम्म फैलिएको भाइटीका

काठमाण्डौ । घरको संघारमा ओखर फुटाएर, तेलको धाराले दाजुभाइलाई घेरेर र मखमलीको माला पहिर्‍याएर आज भाइटीका मनाइँदैछ।...

#टीका
Compare →
Arthasansar
2d ago
भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

भाइटीकाको उत्तम साइत बिहान ११ः०७ बजे

यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटीका पर्व मनाउँदैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका...

#टीका
Compare →

Related Stories

Technology
Build #2611