ससुरालीमै गएर श्रीमतीको हत्या गरे, त्यसपछि लिए आफ्नै ज्यान
उनीहरूको ४ वर्षीय छोरामाथि समेत धारिलो हतियार प्रहार भएको छ।
उनीहरूको ४ वर्षीय छोरामाथि समेत धारिलो हतियार प्रहार भएको छ।
रुपन्देही । दसैँको दिन थियो । घरमा आफन्त र दाजुभाइसँग टीका लगाएर बाबुछोरा ससुराली र मावलीतर्फ लागेका थिए । लामो समयपछि काठमाडौंँबाट जन्मघर आएका ६२ वर्षीय देवीराम आचार्य र उनका २३ वर्षीय छोरा विवेक ...
कान्छा ज्वाइँ बैठक कोठामा गएर सोफामा बसिसकेका थिए। उनकै बढी सत्कार भइरहेको थियो ससुरालीमा। सासूआमा हतारहतार कान्छा ज्वाइँलाई गिलासमा जुस र फलफूल टक्र्याउँदै थिइन्।