३ लाख वर्ष पुराना २० मानव अवशेष जाँच्दा सबै महिला भएको संकेत, पुरूषहरू कहाँ गए?
दक्षिण अफ्रिकाको एउटा गुफामा वैज्ञानिकहरूले लाखौं वर्ष पुराना मानव अवशेष भेटेका थिए। ती अवशेषमध्ये कोही महिला र कोही पुरूष होलान् भन्ने उनीहरूको अनुमान थियो। कतिपय अस्थिपञ्जरको आकार र बनोटका आधारम...