Trending
Prev Story
Next Story

सरकारका काममा रास्वपाको हस्तक्षेप हुँदैन, प्रधानमन्त्रीका कदममा पूर्ण समर्थन : प्रवक्ता खरेल

Hamro Patro News •
November 15, 2026 • 06:07 AM
3
3 reads 0 reactions

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । उनले सरकारका आन्तरिक का...

1 / 2
Swipe Photos

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री बालेन शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । उनले सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन् ।

विमानस्थलमा चीन भ्रमणमा जान लागेका सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै खरेलले सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने पार्टीको मान्यता रहेको बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( reportersnepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
45m ago
सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्दैन : प्रवक्ता खरेल

सरकारका आन्तरिक कामकारबाहीमा पार्टीले हस्तक्षेप गर्दैन : प्रवक्ता खरेल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार सञ्चालनमा प्रधानमन्त्री बालेन्द्र शाहको कदममा पूर्ण समर्थन जनाउने बताएको छ।

#बालेन-शाह #खरेल #सरकारका
Compare →
Onlinekhabar
2d ago
चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

चीन जान लागेका रास्वपा सांसदसँग प्रधानमन्त्रीको छलफल

२७ कात्तिक, काठमाडौं । चीन भ्रमणमा जान लागेका सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसदहरूको टोलीसँग प्रधानमन्त्री बालेन शाहले छलफल गरिरहेका छन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा चलिरहेको छ । बिहान सवा ११ बजेदेखि नै …

#बालेन-शाह #रास्वपा
Compare →
Ekantipur
1d ago
रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

रास्वपाका २० नेता चीन जाँदै, नेपालका कुरा निर्धक्क राख्न प्रधानमन्त्रीकाे सुझाव

रास्वपा महामन्त्री नेतृत्वमा चीन जान लागेको २० सदस्यीय संसदीय टाेलीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न पनि निर्देशन दिएका छन् ।

#रास्वपा #प्रधानमन्त्रीका
Compare →

Related Stories

Politics & Governance
Build #2612