Trending
Prev Story
Next Story

‘प्रधानमन्त्रीले चाल्ने कदममा रास्वपाको पूर्ण समर्थन रहन्छ’: रास्वपा प्रवक्ता

Hamro Patro News •
November 15, 2026 • 06:11 AM
3
3 reads 0 reactions

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहर...

1 / 2
Swipe Photos

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले सरकार सञ्चालनका क्रममा प्रधानमन्त्री वालेन्द्र शाहले चाल्ने कदममा पार्टीको पूर्ण समर्थन रहने बताएका छन् । विमानस्थलमा सांसदहरूको बिदाइका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता खरेलले सरकारका आन्तरिक काम–कारवाहीमा पार्टीले हस्तक्षेप गर्न नचाहेको स्पष्ट पारेका हुन् ।

सरकारअन्तर्गतका निकाय तथा व्यक्तिहरूका विषयमा पार्टीले अत्यधिक चासो राख्दा हस्तक्षेप गरेको अर्थ लाग्न सक्ने भन्दै उनले सम्बन्धित विषयमा निर्णय गर्ने जिम्मेवारी प्रधानमन्त्रीकै भएको बताए ।

Read full story at source ( kalakarmi.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
6d ago
अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?

अझ कडा कदम चाल्ने ट्रम्पको घोषणा, तर यो कसरी सम्भव छ ?

२३ कात्तिक, काठमाडौं । मध्यावधि चुनावमा पराजित भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नतिजालाई अमेरिकी इतिहासकै ठूलो प्रतिगमनको संज्ञा दिए । यद्यपि, उनले अझ कडा कदम चाल्ने र आफू पछि नहट्ने बताएका छन् । यसका लागि …

#चाल्ने #कदम
Compare →
Ekantipur
1h ago
प्रधानमन्त्रीको भारत भ्रमणअघि रास्वपाका २० सांसद चीन भ्रमणमा

प्रधानमन्त्रीको भारत भ्रमणअघि रास्वपाका २० सांसद चीन भ्रमणमा

१२ दिने भ्रमणमा पार्टीगत सम्बन्ध, लगानी र आर्थिक सहकार्यका विषयमा छलफल हुने

#रास्वपा
Compare →
Nagarik News
20h ago
छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

छठ मनाउन जनकपुर पुगे रास्वपा सभापति लामिछाने

रास्वपा सभापति रवि लामिछाने छठ पर्व मनाउन शनिबार जनकपुर पुगेका छन्। उनी स्थानीयको घरमा बसेर छठ मनाउने बताइएको छ।

#रास्वपा
Compare →

Related Stories

Politics & Governance
Build #2612