Trending
Prev Story
Next Story

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

Hamro Patro News •
November 15, 2026 • 01:20 AM
10
10 reads 0 reactions

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचा...

1 / 2
Swipe Photos

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली चीन जान लागेको हो।

रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( himalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1d ago
रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

रास्वपाका २० नेता आज चीन भ्रमणमा जाँदै

२९ कात्तिक, काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन भ्रमणमा जाँदैछन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन जान लागेका हुन् । भ्रमणमा जान लागेको टोलीलाई पार्टी प्रवक्ता …

#रास्वपा #चीन #भ्रमण
Compare →
Ekantipur
1d ago
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् ।

#रास्वपा #चीन #भ्रमण
Compare →
Nagarik News
2d ago
सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ रास्वपाले प्राथमिकतामा राखेको चीन भ्रमण र एजेण्डा

सत्तारुढ दलका सांसदहरूको यो भ्रमणबाट प्राप्त अनुभवलाई नेपालको नीति निर्माण, विकास योजना, स्थानीय शासन र आर्थिक सहकार्यमा कसरी उपयोग गरिन्छ भन्ने विषय भने भ्रमणपछिको महत्त्वपूर्ण पक्ष हुनेछ।

#रास्वपा #चीन #भ्रमण
Compare →
Bizshala
16h ago
चीनले बनायो १९ यात्रु बोक्ने विद्युतीय विमान, एकपटक चार्ज गर्दा ४०० किलोमिटर उड्ने दाबी

चीनले बनायो १९ यात्रु बोक्ने विद्युतीय विमान, एकपटक चार्ज गर्दा ४०० किलोमिटर उड्ने दाबी

काठमाण्डौ । विद्युतीय सवारीसाधनको विकासमा तीव्र प्रगति गरिरहेको चीनले अब हवाई यातायातमा समेत नयाँ उपलब्धि हासिल...

#चीन
Compare →
Arthasansar
18h ago
चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनमा पहिलोपटक पाइलटसहित इलेक्ट्रिक विमानको सफल परीक्षण

चीनले विद्युतीय व्यावसायिक विमान पहिलोपटक चालक दलका सदस्यसहित सफल परीक्षण गरेको छ । चीनले शनिबार सीई– २५ ए नामक विद्युतीय...

#चीन
Compare →

Related Stories

Politics & Governance
Build #2612