नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएको छ।
सोमबार अयोध्या र शनिबार जनकपुरबाट रेल छुट्ने, प्रधानमन्त्री बालेन र मोदीले गर्दैछन् उद्घाटन
नेपालको जनकपुरधाम र भारतको अयोध्याधाम अब प्रत्यक्ष रेल सेवामार्फत जोडिने भएको छ।
Same Story from Other Publications
Compare how 4 other independent news outlets reported on this story.
जनकपुर–अयोध्याबीच सिधा रेल सेवा सुरु हुँदै, मोदी र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी?
काठमाडौं । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम र भारतको अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। भारतको रेल मन्त्रालयले दुई धार्म...
जनकपुरधाम–अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन हुने
काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ...
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति
२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …
प्रधानमन्त्री शाहको भ्रमणअघि भारतको ‘सरप्राइज’, नयाँ रेल रुटलाई अनुमति
प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ रेल रुट सञ्चालन गर्न अनुमति दिएको छ।