Trending
Prev Story
Next Story

जनकपुर–अयोध्याबीच सिधा रेल सेवा सुरु हुँदै, मोदी र बालेनले संयुक्त रूपमा उद्घाटन गर्ने तयारी?

Hamro Patro News •
November 14, 2026 • 04:33 PM
2
2 reads 0 reactions

काठमाडौं । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम र भारतको अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। भारतको रेल मन्त्रालयले दुई धार्म...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल र भारतबीच धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित जनकपुरधाम र भारतको अयोध्याबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ। भारतको रेल मन्त्रालयले दुई धार्मिक सहरलाई जोड्ने रेल सेवाका लागि स्वीकृति दिएको छ।

भारतको रेल मन्त्रालयले नोभेम्बर १४ मा सार्वजनिक गरेको आधिकारिक विज्ञप्तिअनुसार जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्या क्यान्टसम्म करिब ६०४ किलोमिटर दूरीको रेल सेवा सञ्चालन गरिनेछ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
6h ago
जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

जनकपुरदेखि अयोध्यासम्म साप्ताहिक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वेबाट स्वीकृति

२८ कात्तिक, काठमाडौं । भारतीय रेल्वेले नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्न स्वीकृति दिएको छ । यो रेल सेवा रामायणसँग सम्बन्धित दुई महत्वपूर्ण स्थल जनकपुरधाम र अयोध्याबीच सञ्चालन हुनेछ । जनकपुरधामलाई सीताको …

#रेल #भारत #अयोध्याबीच
Compare →
Nagarik News
2d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#बालेन-शाह #भारत #बालेन
Compare →

Related Stories

World News
Build #2612