Trending
Prev Story
Next Story

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

Ekantipur •
November 14, 2026 • 03:32 PM
2
2 reads 0 reactions

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

एनपीएल : तस्बिरमा लुम्बिनी लायन्स र विराटनगर किंग्सबीचको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको खेलका झलक ।

निकै रामाञ्चक खेलमा विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले पहिलो क्वाफिफायरमा स्थान सुरक्षित गरेको छ भने यस सिजन डेथ ओभर एकनासको गल्ती दोहोर्‍याउँदा विराटनगर लिग चरणबाटै बाहिरिएको छ । यस खेलसँगै तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपएिलको प्लेअफ समिकरण पुरा भएको छ । जहाँ लुम्बिनीसँगै सुदूरपश्चिम, काठमान्डू र चितवन प्लेअफमा पुगेका छन् ।

तस्बिर कान्तिपुर मिडिया ग्रुपका आबद्ध उनी फोटो पत्रकार हुन् । खेलकुद फोटोग्राफीमा विशेष रुचि राख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

एनपीएलमा आज विराटनगर किङ्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एक खेल हुँदैछ । आज हुने खेलमा विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । कीर्तिपुरस्थित क्रिवि अन्तर्राष्ट्रिय त्रिकेट मैदानमा हुने...

#एनपीएल #विराटनगर #लुम्बिनी
Compare →
Nagarik News
1h ago
एनपीएलमा प्लेअप खेल्ने चार टोली टुंगिए: लुम्बिनीको शीर्ष स्थान पक्का, विराटनगर बाहिरियो

Arthasansar
13m ago
लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

लुम्बिनीकाे जितले चितवन पनि प्लेअफमा, लायन्स क्वालिफायरमा

विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ ।...

#एनपीएल #विराटनगर #लुम्बिनी
Compare →
Onlinekhabar
1h ago
विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

विराटनगरलाई हराउँदै लुम्बिनी क्वालिफायरमा, काठमान्डु र चितवन पनि प्लेअफमा

२८ कात्तिक, काठमाडौं । विराटनगर किंग्सलाई ४ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को क्वालिफायरमा प्रवेश गरेको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको लुम्बिनीले लिग चरणमा ७ खेलबाट ११ …

#एनपीएल #विराटनगर #लुम्बिनी
Compare →

Related Stories

Sports
Build #2612