Trending
Prev Story
Next Story

छठ पर्व मर्यादित रूपमा मनाउन पर्सा प्रशासनको अपिल

Hamro Patro News •
November 14, 2026 • 01:37 PM
3
3 reads 0 reactions

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अपिल गरेको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालले आस्था, विश्वास र सद्भावको पर्...

1 / 2
Swipe Photos

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले छठ पर्वलाई भव्य, सभ्य, सुरक्षित र मर्यादित रूपमा मनाउन सर्वसाधारणमा अपिल गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले आस्था, विश्वास र सद्भावको पर्व छठका अवसरमा शुभकामना व्यक्त गर्दै पर्वका क्रममा हुन सक्ने आगलागी, मानवीय तथा भौतिक क्षति रोक्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
10h ago
छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

छठ पर्व मनाउन रवि लामिछाने आज जनकपुरधाम आउँदै, गंगासागरमा छठ गर्ने

२८ कात्तिक, जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । सभापति लामिछाने पत्नी निकिता पौडेलसहित जनकपुरधामस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको गंगासागरमा विविधिपूर्वक छठ पर्व मनाउन …

#पर्व #मनाउन
Compare →
Nagarik News
6h ago
छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

#पर्व #मनाउन
Compare →
Arthasansar
1d ago
आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

आस्था र निष्ठाको महापर्व छठ आजदेखि सुरुः पहिलो दिन ‘नहाय–खाय’ विधि मनाइँदै

सूर्यदेव र छठी माताको उपासना गर्दै मनाइने निष्ठा र पवित्रताको प्रतीक चार दिने दीपावली अर्थात् छठ पर्व आजदेखि औपचारिक रूपमा...

#पर्व #रूप
Compare →
Ekantipur
1h ago
काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]

काठमाडौंको गौरीघाटमा छठको अन्तिम तयारी [तस्बिरहरु]

हरेक वर्ष छठ पर्वका अवसरमा विशेष रूपमा सजाइने गौरीघाटमा यस वर्ष पनि आकर्षक ढंगले घाट निर्माण तथा सजावट भइरहेको छ । नदी किनारमा पूजाका लागि आवश्यक स्थान तयार पार्ने, सरसफाइ गर्ने, बत्ती जडान गर्ने तथा अन्य व्यवस्थापकीय काम भइरहेका छन् ।

#पर्व #रूप
Compare →
Bizshala
1d ago
छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

छठ पर्वको तयारीले मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा बढ्यो चहलपहल

काठमाडौं । दीपावली सकिएसँगै आजदेखि सुरु भएको छठ पर्वको तयारीले महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा...

#पर्व
Compare →

Related Stories

World News
Build #2612