काठमाडौं । छठ पर्वको अवसरमा काठमाडौंका गौरीघाट र कमलपोखरी झिलिमिली बनेको छ । छठ पूजाका लागि दुवै स्थानमा घाट सजावट, सरसफाइ तथा व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ ।
व्रतालु तथा श्रद्धालु भक्तजनलाई सहज रूपमा पूजा गर्ने वातावरण बनाउन नदी तथा पोखरी किनारमा सरसफाइ गर्नुका साथै रंगीन बत्ती जडान गरिएको छ । सूर्यलाई अर्घ्य दिने स्थान र पूजा सामग्री राख्ने ठाउँसमेत व्यवस्थित पारिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )