चितवन । छठ पर्वको पूर्वसन्ध्यामा भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बनेको छ । छठ पूजाका लागि घाट, टेन्ट र रंगीन बत्तीले सजाइएपछि नारायणी किनार आकर्षक देखिएको छ । तराई सेवा समितिको आयोजनामा हुन...
चितवन । छठ पर्वको पूर्वसन्ध्यामा भरतपुरस्थित नारायणी नदी किनार झिलिमिली बनेको छ । छठ पूजाका लागि घाट, टेन्ट र रंगीन बत्तीले सजाइएपछि नारायणी किनार आकर्षक देखिएको छ ।
तराई सेवा समितिको आयोजनामा हुने पूजाका लागि घाट सजाउने, टेन्ट टाँग्ने, बत्ती जडान गर्ने तथा सरसफाइ र व्यवस्थापनका काम अन्तिम चरणमा पुगेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed